Symbol No.............. RE-3031
SEE
2080 (2024)
ऐच्छिक द्वितीय कम्प्युटर विज्ञान
समय : २ घण्टा पूर्णाङ्क
: ५०
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'
(Group 'A')
१. तलका प्रश्नहरूको एक वाक्यमा उत्तर
दिनुहोस् :
Answer the following questions in one sentence:
क) अनगाइडेड मेडिया भनेको के हो T? What is unguided media?
ख) मोबाइल मार्फत गरिने व्यापारलाई के भनिन्छ ?
What is the business done through the mobile?
ग) Ms-Access मा कुन डाटा
टाइपले जन्म मितिलाई store गर्न अनुमति दिन्छ ? Which data type is
used to store date of birth in MS-Access?
घ) डाटा बेसका कुनै दुई तत्त्वहरू लेख्नुहोस् । Write any two elements
of database.
ङ) मोड्युलर प्रोग्रामिङ्ग भनेको के हो ? What is modular programming?
च) C-Language को कुनै दुईओटा
विशेषताहरू लेख्नुहोस् । Write any two features
of C-language.
२. उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् : Write
appropriate technical term for the following:
क) अनाधिकृत प्रयोगकर्ताहरूबाट कम्प्युटर प्रणालीलाई जोगाउन प्रयोग गरिने वर्णहरूको गोप्य समूह ।
A secret group of characters used to protect computer system from
unauthorized users.
ख) कम्प्युटर प्रणालीद्वारा बनाइएको एक कृत्रिम वातावरण
जुन वास्तविक देखिन्छ ।
An artificial environment created by a computer system that appears real.
३. पुरा रूप लेख्नुहोस् (Write the full
form of the following):
(i) URL ii)
STP
समूह 'ख'
(Group 'B')
४. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
Answer the following questions:
क) नेटवर्क टोपोलोजीलाई परिभाषित गर्नुहोस् । Star टोपोलोजीको रेखाचित्र कोर्नुहोस् । Define network topology.
Sketch a drawing of star topology.
ख) कम्प्युटर नैतिकताको कुनै चार आज्ञाहरू लेख्नुहोस् ।
Write any four commandments of computer ethics.
ग) कम्प्युटर सुरक्षाका खतराहरू के के हुन्
? सुरक्षाका खतराहरूबाट जोगाउने कुनै दुई उपायहरू उल्लेख गर्नुहोस् । What are the computer
security threats? Mention any two measures to
protect from security threats.
घ)
ई-कमर्स भनेको के हो ? नेपालको
कुनै दुई ई-कमर्स कम्पनीहरूको
सूची बनाउनुहोस् ।
What is E-commerce? List any two E-commerce companies in Nepal.
ङ) उदाहरणसहित Artificial
Intelligence लाई परिभाषित गर्नुहोस् । Define Artificial
Intelligence with examples.
च) एम्.एस्.एक्सेसको कुनै चार विशेषताहरू उल्लेख गर्नुहोस् । List any four features
of MS-Access.
छ) "प्राइमरी की" भनेको के हो ? यसका
कुनै दुईओटा फाइदाहरू उल्लेख गर्नुहोस् । What is Primary Key?
Give any two benefits of it.
ज) Select query र Action query बिच भिन्नता दिनुहोस् ।
Give the differences between the Select Query and Action Query.
झ) निम्न तालिका संरचनाबाट रेकर्ड र फिल्ड पहिचान
गर्नुहोस् । Identify a record and
field from the following table structure:
Symbol No. |
Name |
Marks |
00100202S |
Aarambha Shrestha |
91 |
00100203T |
Suhisha Rayamajhi |
99 |
५. तल दिइएको प्रोग्रामको
आउटपुट लेखी Dry run टेबलमा देखाउनुहोस् : Write down
the output of the given program and show them in dry run table:
DECLARE FUNCTION SQN (N)
CLS
S=0
FOR L=1 TO 3
READ NUM
S=S+SQN (NUM)
NEXT L
PRINT "Sum of square"; S
DATA 1, 4, 5
END
FUNCTION SQN (N)
SQN=N^2
END FUNCTION
6. तल दिइएको प्रोग्राममा
रहेका गल्तीहरूलाई सच्याएर पुनर्लेखन गर्नुहोस् : Re-Write the
given program after correcting the bugs:
DECLARE SUB Square (A)
REM to print square of a input number
CLS
GET "Enter a number"; N
Square (N)
END
SUB Square (A)
Sq = A ^ 4
Display "Square of a number is
"; Sq
End Sub
७. तल दिइएको प्रोग्रामलाई
अध्ययन गरी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : Study the
following program and answer the given questions:
DECLARE FUNCTION Count (W$)
INPUT "Enter a word"; R$
C = Count (R$)
PRINT C
END
FUNCTION Count (W$)
FOR L = 1 TO LEN (W$)
Ch$=MID$ (W$, L, 1)
IF UCASE$ (Ch$) =” K” THEN
N = N + 1
END IF
NEXT L
Count = N
END FUNCTION
क) माथिको प्रोग्राममा प्रयोग भएको कुनै दुईओटा लाइब्रेरी फड्सनहरू सूचीकृत गर्नुहोस । List any two library
functions used in the above program.
ख) माथिको प्रोग्रामको तेस्रो लाइनमा [C Count (R$)] भेरियवल "C" को प्रयोग केका
लागि भएको छ ? Write the use of
variable 'C' in line 3 [i.e. C = Count (R$)] given in the above program.
समूह 'ग'
(Group 'C')
८. निर्देशन अनुसार रूपान्तर र हिसाब गर्नुहोस्
:
(Convert/Calculate as per the instruction):
i) (ABC) 16 = (?)8
ii) (435)10 = (?)2
iii) (101)2 x (101)2 = (?)2
iv) (101101)2 /(101)2
९. क) कुनै एउटा
कोठाको लम्बाइ, चौडाइ र उचाइ मागी
उक्त कोठाको क्षेत्रफल र आयतन पत्ता
लगाउने प्रोगाम क्युवेसिक भाषाको प्रयोग गरी लेख्नुहोस् । क्षेत्रफल गणना
गर्न User Defined
Function र आयत गणना गर्न Sub Program बनाउनुहोस् । (४)
Write a program in QBASIC that asks length, breadth and height of room and
calculate its area and volume. Create a User Defined Function to calculate Area
and Sub Program to calculate the Volume. [Hint: Area LxB and Volume = LxBxH]
ख)
"EMP.DAT" sequential data file मा
कर्मचारीको name,
address, gender र
salary भण्डारण गरिएको छ । ६००००
भन्दा बढी तलब भएका कर्मचारीहरूको सबै जानकारी देखाउने एउटा QBASIC प्रोगाम लेख्नुहोस् । (४) Employee's name, address, gender and
salary are stored in the "EMP.DAT" sequential data file. Write a
QBASIC program that displays all information about personnel whose salaries
exceed 60000.
१०. प्रयोगकर्तालाई Principle,
Rate र Time इनपुट गर्न लगाई व्याज निकाल्ने एउटा प्रोग्राम 'सि' ल्याङ्गवेजमा लेख्नुहोस् । Write a program in 'C'
language to find simple interest where user need to input Principle, Rate and
Time. (४)
अथवा (Or)
C language को प्रयोग गरी दिइएको अनुक्रमको योगफलसहित देखाउने प्रोग्राम लेख्नुहोस् । 1,2,3,4 दशै पदसम्म । Write a program in 'C' language
to display the series with their sum. 1,2,3,4, ... up to 10th term.
1 Comments
informative
ReplyDelete